अर्थ

बालकोट सहकारीको २३औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर – बालकोट बचत तथा ऋण सहकारी संस्थाको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार मध्यपुरथिमि नगरपालिकाको कौशलटारस्थित व्हाइट पार्टी प्यालेसमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सूर्यविनायक

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो

आज राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरी राष्ट्र बैंकले तयारी गरेको छ । यसअघि

सरकारी नियमअनुसार विद्युत बक्यौता उठाइन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी नियमअनुसार विद्युत् बक्यौता उठाइने बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युत्को बक्यौता पनि उठाउनुपर्ने र उद्योग पनि चलाउनुपर्ने उल्लेख गर्नुभएको छ । “हामीलाई

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन: अर्थमन्त्री पौडेल

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने जानकारी दिनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबारदेखि लागू हुने गरी निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेल तथा मट्टितेल प्रतिलिटर ३ रुपैयाँले मूल्य बढाएको हो ।

सन्तुलित रुपमा सेयर बजार अघि बढ्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विकास वित्तमा भएका अभावहरूको समस्या समाधान गर्ने बताउनु भएको छ । सोमबार मन्त्रीमा नियुक्त भएर शपथ लिएपछि उहाँले अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै

प्रचण्ड सरकार ढलेसँगै सेयरबजारमा उच्च अङ्कको वृद्धि

काठमाडौँ ।  यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई

बढ्यो नूनको मूल्य

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको गएराति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो

बढ्यो पेट्रोल-डिजेलको मूल्य

काठमाडौँ- नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको