| मङ्लबार, जेष्ठ ४, २०७८

राजनीति

ओलीलाई अध्यक्ष मानेर माओवादी पुनः एकीकरणको प्रयासमा

काठमाडौं, ४ जेष्ठ – दुई पटक गोप्य रुपमा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्नुभएका डा. बाबुराम भट्टराईले वृहत् एकताको प्रस्ताव पनि राख्नुभएको बुझिएको छ । उच्च राजनीतिक स्रोतका अनुसार बाबुरामले एमालेसँग

प्रधानमन्त्रीद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ३ जेष्ठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेकपा (एमाले)का अध्यक्ष ओलीले आज २८ औँ मदन–आश्रित

के हो मदन भण्डारीको ‘जबज’ ?

काठमाडौँ, ३ जेष्ठ – जननेता मदन भण्डारीले जनताको बहुदलीय जनबाद ‘जबज’ २०४९ साल माघमा नेकपा एमालेको पाँचौं महाधिवेशनमा पेश गर्नुभएको थियो । यस्तो थियो मदन भण्डारीले पेश गर्नुभएको नवीन सिद्धान्त

झण्झटिला प्रक्रिया छोट्याएर नागरिकको जीवन रक्षा गर्नुस् : प्रधानमन्त्री

काठमाडौँ, २ जेष्ठ – कोभिड–१९  संकट व्यवस्थापन सञ्चालन केन्द्र(सिसिएमसी)ले महामारीविरुद्ध लड्न थप केही कानूनी संरचना आवश्यक भएको महसुस गर्दै तर्जुमाका लागि गृहकार्य गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको

एमालेमा विवाद मिलाउन कार्यदल

काठमाडौँ, २ जेठ – सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आज भेटवार्ताबाट पार्टीको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको

कोरोना नियन्त्रणका लागि सक्रियताका साथ लागौँ : प्रधानमन्त्री

काठमाडौँ, १ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जानकारसँगको छलफलमा उहाँले कोरानाको सामना

राष्ट्रियसभाको उपचुनावमा बादललाई राप्रपाको साथ

काठमाडौं, १ जेष्ठ – राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन् । शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्ष्क्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष

नयाँ सरकार गठनसँगै सबै निकाय कोभिडविरुद्ध सक्रिय

काठमाडौँ, १ जेष्ठ – केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका

प्रधानमन्त्री ओलीः राजनीतिक निरन्तरता र दूरदर्शिता

काठमाडौँ, ३१ वैशाख – पञ्चायतविरोधी आन्दोलन हुँदै तीन दशकभन्दा बढी सक्रिय राजनीतिमा आबद्ध नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिनुभएको छ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा

प्रधानमन्त्री र मन्त्रीहरुले लिए सपथ, सबै पुरानै

काठमाडौं, ३१ वैशाख – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६ (३)