| मङ्लबार, बैशाख ११, २०८१

कलाकार र नेताबीच मैत्रीपूर्ण खेल

काठमाडौं । राष्ट्रिय युवा संघले आगामी फागुन ११ गतेदेखि आयोजना गर्न लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता अगाडि बुधबार कलाकार र नेताबीच मैत्रीपूर्ण खेल भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा राजनीतिज्ञको नेतृत्व एमाले महासचिव शंकर पोखरेलले गर्नुभएको थियो भने कलाकारको नेतृत्व नायक धिरेन शाक्य गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्