| बिहिबार, मंसिर १६, २०७८

विश्वको सबैभन्दा ठूलो फेसन मेला: ‘मेट गाला २०२१’ (फोटोफिचर )

न्यूयोर्क – विश्व फेसनको सबैभन्दा ठूलो मेला ‘मेट गाला २०२१’ गएराति न्यूयोर्कमा भव्य कार्यक्रम सुरु भएको छ । उक्त कार्यक्रममा विश्व सेलेव्रिटीहरु उपस्थित रहेका थिए ।मेट गालालाई विश्व फेसनको अस्कर अवार्ड मानिन्छ ।

प्रत्येक वर्ष आयोजना हुने मेट गाला कोरोना महामारीले रोकिएको थियो तर यसपटक उक्त कार्यक्रम सीमित उपस्थितीमा सुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्