| सोमवार, साउन १८, २०७८

अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जित्यो

काठमाडौँ – अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जित्न सफल भएको छ ।

ब्राजिलको घरेलु मैदानमा आयोजना भएको खेलमा ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको हो । अर्जेन्टिनाले १–० ले ब्राजिललाई पराजित गरेको हो ।

खेलको पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोलकै कारण अर्जेन्टिनाको जित भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्