भूकम्पको धक्का महसुस

काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

बुधबार बिहान मुगुमा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्