| बिहिबार, मंसिर १६, २०७८

भूकम्पको धक्का महसूस

काठमाडौँ – आइतबार बिहान भूकम्पको धक्का महसूस गरिएको छ ।

गोरखा केन्द्रविन्दु भएर बिहान ४ बजेर ९ मिनेट जाँदा भूकम्पको धक्का गरिएको हो।

बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्