| बिहिबार, मंसिर १६, २०७८

चिनियाँ राजदूतले पनि दशैँ मनाइन्

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आफ्नो सहकर्मीहरुलाई दशैँको टीका र जमरा लगाईदिएर दशैँ मनाएकी छिन ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत आफुहरुले दशैँ मनाइरहेका तस्वीर सार्वजनिक गर्दै राजदूत यान्छीले भनेकी छन्, ‘म मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’

 

यस्तो छ उहाँको ट्वीट :

प्रतिक्रिया दिनुहोस्