| आइतवार, बैशाख ५, २०७८

नेपाल टेलिकममा समस्या

काठमाडौँ, १४ फागुन – नेपाल टेलिकमको मोबाइल तथा फोनमा सम्पर्क गर्दा समस्या आएको छ ।

आज दिउसो १:५० बजे देखि नेपाल टेलिकमको मोबाइल तथा ल्याण्डलाइनमा कल गर्दा समस्या देखिएको थियो । नेपाल टेलिकमको फोनबाट एनसेलमा फोन गर्दा पनि फोन नलागेको ग्राहकहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्