| शनिबार, बैशाख ८, २०८१

काठमाडौं उपत्यकामा थपिए ९४७ जना कोरोना संक्रमित

काठमाडौं, ९ मङ्सिर – उपत्यकामा ९४७  जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र ललितपुरमा १९० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै नेपालमा आज थप १ हजार ७९० जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्