काठमाडौं, १० कात्तिक – उपत्यकामा ८९४ जना कोरोना संक्रमित थपिएका छन् ।

नेपालमा आज  थप १ हजार ७४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ५९ हजार ८३० पुगेको छ ।

यो सँगै देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ४३ हजार २९३ पुगेको छ ।