| शनिबार, बैशाख ८, २०८१

काठमाडौं उपत्यकामा थपिए ७३७ जना कोरोना संक्रमित

काठमाडौं, ३१ भदौ – काठमाडौं उपत्यकामा ७३७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज  १ हजार ५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्