| शनिबार, अशोज १०, २०७७

काठमाडौं उपत्यकामा थपिए ६७६ जना कोरोना संक्रमित

काठमाडौं, ३० भदौ – काठमाडौं उपत्यकामा ६७६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज  १४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्