| शनिबार, अशोज १०, २०७७

उपत्यकामा थपिए १ सय ३२ जना कोरोना संक्रमित

काठमाडौं, २७ साउन – काठमाडौं उपत्यकामा थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्क्ता डा। जागेश्वर गौतम अनुसार पछिल्लो चौबीस घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँमा ११४ तथा ललितपुरमा १४ र भक्तपुरमा ८ जना गरी कुल ४३ जनामा कोरोनाको सङ्क्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्