| शनिबार, बैशाख ८, २०८१

यस्तो छ प्रचण्डको सचिवालयले तल्लो कमिटीमा पठाएको पत्र

काठमाडौँ, ९ मङ्सिर –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आदानप्रदान भएको पत्र प्रचण्डको सचिवालयले तल्लो कमिटीमा पठाएको छ ।

तल्लो कमिटीका नेता तथा कार्यकर्ताले अध्ययन तथा जानकारी लागि पत्र  मागेपछि पठाइएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डको एकल प्रस्तावले नेकपा विवाद चर्किदै गएपछि मंसिर ३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले १० दिनको समय माग्नुभएको  थियो ।

abcd-prastab

प्रतिक्रिया दिनुहोस्