| आइतवार, अशोज ११, २०७७

यस्तो छ नेकपाको अन्तरपार्टी निर्देशन

काठमाडौँ, ३० भाद्र – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हालै सम्पन्न भएको स्थायी कमिटीको पाँचौ बैठकले पाँचौ अन्तरपार्टी निर्देशन जारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रस्तुत प्रस्तावहरु गम्भिरतापूर्वक छलफल पश्चात बैठकबाट उक्त प्रस्तावमा आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटीको बैठकबाट भएको निर्णयकै आधारमा अन्तरपार्टी निर्देशन – ५ जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्