प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुुख

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुुख रहेको छ ।

उहाँको उपचारमा सम्लग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरु सामान्य रहेको सचिवालयले जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्