यी हुन् कालो सूचीमा परेका १९ कम्पनी

काठमाडौँ – काममा ढिलासुस्ती गर्ने विभिन्न जिल्लाका १९ वटा निर्माण कम्पनी कालोसूचीमा परेको छ ।

मंगलबार प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने १९ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जानकारी दिएको हो।

कालो सूचीमा राखिएको ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको अवधिमा कुनै पनि खरिद सम्झौता र कारोबार नगर्न कार्यालयले अनुरोध गरेको छ।

यी हुन् कालो सूचीमा पर्ने १९ निर्माण कम्पनी
प्रतिक्रिया दिनुहोस्