काठमाडौं, २० वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले आज गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका नयाँ प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।