काठमाडौँ, १२ चैत – चलचित्रकर्मी दिपाश्री निरौला र नायक सरोज खनालको फेसबुक आइडी ह्याक भएको छ ।

हास्य चलचित्रकर्मी दिपक राज गिरीले सामाजिक संजाल फेसबुक मार्फत दिपाश्री निरौला र सरोज खनालको फेसबुक आइडी ह्याक भएको  र  ह्याकरले चलचित्रकर्मीको फ़ेसबुक ह्याक गर्दै पैसा माग्न थालेको  दाबी गर्नु भएको छ ।

यस्तो छ दिपक राज गिरीको फेसबुक स्ट्याटस :