नायक हमालका भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको हो । नायक हमालका भाइलाई कलेजोको समस्याका कारण केही दिनअघि भारतको नयाँ दिल्ली पुर्‍याइएको थियो । दिल्ली स्थित ह्याम्स अस्पतालमा उहाँको उपचारको क्रमम निधन भएको छ । भाइ राकेशका श्रीमती र दुई छोराछोरी छन् ।

काठमाडौंमा एउटै घरमा  राजेश हमाल, उहाँको श्रीमती र भाइको परिवार संगै बस्दै आउनुभएको थियो ।