| मङ्लबार, चैत्र १३, २०८०

बलिउड कलाकारहरूको बोल्ड फोटो सुट

मुम्बई, ९ फागुन – चर्चित ग्ल्यामर फोटोग्राफर डब्बु रतनानीले ग्ल्यामर क्यालेन्डर-२०२० मा बलिउड कलाकारहरूको बोल्ड फोटो सुट गराएका छन्।

क्यालेन्डरमा बलिउड अभिनेत्री कियारा(पात पछाडि उभिएर टपलेस), भूमि पडनेकर(बाथ टबमा टपलेस), कृति सेनन(कपडा फुकाल्दै), अनन्या पाण्डेय(फुटबलसहित स्पोर्टी लुक्स), ज्याकलिन फर्नान्डिस(घोडासहित), सन्नी लिओनी, अनुष्का शर्मा र ऐश्वर्या रायको बोल्ड फोटोसमेत उनले आफ्नो क्यालेन्डरमा समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्