ढाका – बङ्गलादेशमा उग्र प्रदर्शन बढ्दै गएपछि सरकारले मोबाइल इन्टरनेट बन्द गरेको छ । आरक्षणको विरोधमा देशभरका लाखौ जनता सडकमा ओर्ले पछी उग्र बन्दै गएको आन्दोलन रोक्न सरकारले मोबाइल इन्टरनेट
काठमाडौँ – श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले घोषणा गरेको छ । इजरायलले रेस्टुरेन्ट
काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति द्रौपदी मुर्मूको समक्ष बुझाएका राजीनामा स्वीकृत भएको छ। बुधबार लोकसभा चुनावको नतिजापछि प्रधानमन्त्री मोदीले बुझाएका राजीनामा राष्ट्रपति मुर्मूले स्वीकृत गरेका हुन् । नयाँ
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा) लोकसभा निर्वाचनमा बहुमत ल्याउन असफल भएको छ । बहुमत गुमाएसँगै पछिल्लो दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई
काठमाडौं । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन
काठमाडौं । ताइवानको राजधानी ताइपेमा ७ दशमलव ४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । यो २५ वर्षयताकै शक्तिशाली भूकम्प भएको अधिकारीहरुले जनाएका छन् । पूर्वी तटीय क्षेत्रमा आज बिहान गएको
पेरिस । फ्रान्स संविधानमा नै गर्भपतन अधिकारहरू समावेश गर्ने विश्वको पहिलो देश बनेको छ । फ्रान्सेली संसदको दुवै सदनका सांसदहरूले मापनको पक्षमा ७८० मत परेको छ भने विपक्षमा २८ मत
काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताउनु भएको छ । रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना
काठमाडौं – जेलमा रहनुभएका पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानले बिहीबार भएको आमनिर्वाचनमा विजयी भएको दाबी गर्दै आफ्ना समर्थकहरूलाई उत्सव मनाउन आह्वान गर्नु भएको छ । खानसँग जोडिएका स्वतन्त्र उम्मेदवारले अहिलेसम्म अधिकांश सिट
काठमाडौं- इजरायलले गरेको आक्रमणमा परी पछिल्लो २४ घन्टामा दक्षिणी गाजा शहर रफाहमा १ सय ३५ जनाको मृत्यु भएको छ । हमासले संचालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार विस्थापित दुई वटा परिवारले आश्रय