| शुक्रबार, चैत्र १६, २०८०

विज्ञान प्रविधि

पैसालाई सङ्क्रमणरहित बनाउन ‘प्लाज्मा आयोन टेक्नोलोजी’ प्रयोग गर्न सुझाव

काठमाडौँ,  ४ असार – के तपाईंलाई थाहा छ ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन

कोरोना संक्रमितहरुको उपचारमा ‘डेक्सामेथासोन’ को सफल नतिजा

पेरिस, ३ असार – बेलायतमा कोभिड–१९ सङ्क्रमणको गम्भीर समस्या रहेका एक तिहाई विरामीको जीवन जोगाउन ‘स्टेरोइड डेक्सामेथासोन’ को प्रमुख भूमिका रहेको अन्वेषकहरूले बताएका छन् । मङ्गलबार सार्वजनिक परीक्षण परिणामबारे दिइएको जानकारीमा

आइतबार बिहान १०ः५० देखि अपराह्न २ः२३ सम्म खण्डग्रास सूर्यग्रहण

काठमाडौँ, २ असार – असार ७ गते आइतबार आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले बिहान १०ः५० बजे स्पर्श

अब फेसबुकको फोटो तथा भिडियो गुगलमा सङ्ग्रह गर्न सकिने

वासिङ्टन डिसी, २३ जेठ – विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने

विश्व स्वास्थ्य सङ्गठनद्वारा हेटौँडामा निर्माण भएको कोरोनाविरुद्धको औषधिमा चासो

हेटौँडा, २३ जेठ – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा

‘जुम एप’मा नयाँ विषेशता थप

नयाँदिल्ली, २०  जेठ – भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ । विशेषगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस

फेसबुकमा एकैपटकमा ५० भन्दा बढीले कुराकानी गर्न मिल्ने

नयाँदिल्ली,१३ वैशाख – विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा शुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक

यस्तो छ कोरोना भाइरसबाट बच्न जोन्स हप्किन्स युनिभर्सिटीको उपाय

काठमाडौँ, १० वैशाख – विश्वभरि कोरोना भाइरसको महामारी बढेसँगै अमेरिका स्थित जोन्स हप्किन्स युनिभर्सिटीले यसबाट बच्ने उपायबारे आफ्नो अनुसन्धानको तथ्य सार्वजनिक गरेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले गहन अध्ययन पश्चात

अप्रिल २९ मा ‘एस्टोरोइड’ पृथ्वीमा नझर्ने : चिनियाँ खगोलविद्

नानजिङ, ५ वैशाख – एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा ग्रहिका (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू सही नभएको पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले

कोरोना भाइरस ६० डिग्री तापमानमा पनि सक्रिय रहने

काठमाडौं, ४ वैशाख – कोरोनाभाइरस उच्च तापमानमा पनि कम तापमानमा जस्तै सक्रिय रहने खुलासा भएको छ । फ्रान्सका वैज्ञानिकहरुले हालै गरेको अध्ययनले ६० डिग्रीको उच्च तापमानमा पनि यो भाइरस सक्रिय