| बुधबार, साउन २८, २०७७

खेलकुद

एन्फाले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको कोरोना परीक्षण गर्ने

काठमाडौँ, २६ साउन – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको आजदेखि कोरोना परीक्षण गर्ने भएको छ । फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी

सिपिएल खेल्न गएका सन्दीपको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ, २३ साउन – क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एण्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ । सिपिएलका लागि टोबागो

राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा मल्ल नियुक्त

काठमाडौं, २१ साउन – नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा विकास मल्ललाई नियुक्त गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले मल्ललाई गोलकिपर प्रशिक्षकमा छनोट गरेको हो । तेह्र वर्षसम्म

सन्दीप लामिछाने १ करोड ७ लाख रुपैयाँमा सीपीएलसंग अनुबन्धित

काठमाडौँ, २३ असार – क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–२० क्रिकेटमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्ने पक्का भएको छ । जमैकाले ड्राफ्टको दोस्रो राउन्डमा सन्दीप लामिछानेलाई आफ्नो

आज लियोनेल मेस्सीको ३३ औँ जन्मदिन

काठमाडौं, १० असार – विश्वभर चर्चित फुटबलका खेलाडी  लियोनेल मेस्सीको आज ३३ औँ जन्मदिन हो । अर्जेन्टिना देशका मेस्सी बार्सिलोना र अर्जेन्टिनाको राष्ट्रिय टिमका फर्वड खेलाडी र कप्तान हुन् ।

म्याच फिक्सिङको अभियोग लागेका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ

काठमाडौँ, २ असार – सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले

फिफा वरियतामा नेपाल १७०औँ स्थानमा यथावत

काठमाडौँ, २९ जेठ – विश्व फुटबल महासङ्घ (फिफा) को नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७०औँ स्थानमा रहेको हो ।

कोरोनाको डरले विश्वभरीकै खेलकुद गतिविधी स्थगित

काठमाडौं, १७ चैत्र – विश्वभरी नै कोरवना भाइरसको त्रास बढीरहेका बेला सबै महत्वपूर्ण खेल प्रतियोगिताहरु स्थगित र पर सारिएको छ । तर यूरोपेली मुलुक बेलारुसमा भने लगातार दुई ओटा खेल प्रतियोगिता

भौतिक संरचनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने: एन्फा

काठमाडौँ, ९ चैत – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मातहतमा रहेको भौतिक संरचनालाई अस्थायी क्वारेन्टाइन र आइसोलेसनका रुपमा प्रयोग सकिने भएको छ । कोरोना भाइरसको महामारीविरुद्ध लड्न आवश्यक परेको खण्डमा

कोभिड–१९ असर : पोखरामा खेलकूद गतिविधि बन्द

कास्की, ६ चैत  – कोभिड–१९ को जोखिमको सजगता अपनाउन पोखरा रङ्गशालाभित्र हुने सम्पूर्ण खेल गतिविधिमा रोक लगाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समितिले बुधबार संयुक्तरुपमा