समाज

भूकम्पको धक्का महसुस

काठमाडौं । मुगुमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान मुगुमा ३.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो । बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सार्ने दिन

काठमाडौँ- प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको

सिमलताल पहिरो : हालसम्म १३ जनाको शव भेटियो

काठमाडौं – चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये १३ जनाको शव भेटिएको छ । नवलपुरमा नौवटा शव भेटिएका छन् । चितवनमा तीन र नवलपरासी, बर्दघाट–सुस्तापश्चिममा एउटा शव

दधिकोट शहरी खानेपानीको अध्यक्षमा खड्का विजयी

भक्तपुर – दधिकोट शहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको निर्वाचनमा कृष्ण हरि खड्का विजयी भएका छन् । सूर्यविनायक नगरपालिका वडा नं ४  दधिकोटमा शनिवार राती अबेरसम्म भएको मतगणना अनुसार काँग्रेस,

अझैसम्म अज्ञात छ त्रिशूलीमा खसेका बसहरु

काठमाडौँ  – लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ । शुक्रबार मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा लेदोसहितको पहिरोमा परेर अज्ञात रहेको

पहिरोले दुईवटा बस बगाउँदा चालकसहित ६५ जना बेपत्ता

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएका छन् । बसमा चालकसहित ६५ जना रहेका बताइएको छ । घटनास्थलमा पुग्नुभएका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव

देशभर मनसुन सक्रिय, सतर्कता अपनाउन आग्रह

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा

विपद्मा परी हालसम्म ७४ जनाको मृत्यु, ८८ घाइते

काठमाडौँ – नेपालमा मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छभने ८८ जना घाइते भएका छन् । विपद्जन्य घटनामा गरी काठमाडौँ उपत्यकामा

हालसम्म बाढी, पहिरो र डुबानमा परी आठको मृत्यु, छ बेपत्ता

काठमाडौँ- भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना

अध्यक्ष ओलीको सुरक्षार्थमा खटिएका इन्स्पेक्टरको मृत्यु

भक्तपुर – नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षार्थमा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डु घर भएका सशस्त्र