अपराध

प्रहरी हुँ भन्दै भक्तपुरबाट दुई करोड लुटपाट

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार/पाँचजनाको समूहले दधिकोटका एक

दुई महिलाको हत्या

मुख्य पृष्ठ समाचार सोच कला बजार खेलकुद प्रवास रोचक स्वास्थ्य मल्टिमिडिया पाँच प्रश्न English दाङमा दुई महिलाको हत्या 16Shares Share दैनिक नेपाल२०८१ वैशाख ३० गते ६:४६ दाङ । दाङमा दुई

श्रीमतीको हत्या गरेर श्रीमान फरार

मोरङ – मोरङको सुन्दरहरैंचामा श्रीमतीको हत्या गरेर श्रीमान फरार भएका छन्। सुन्दरहरैंचा नगरपालिका-५ गार्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको हत्या गरेर श्रीमान फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले

भारतीय नागरिक ब्राउन सुगर र पेस्तोलसहित पक्राउ

वीरगञ्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जनालाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर

छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

काठमाडौं । छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्। प्रहरीले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-५ घर भई लहान नगरपालिका-१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई पक्राउ गरेको हो । जिल्ला

दम्पतीको हत्या गरेर गरगहना तथा नगद लुटपाट

पर्वत । पर्वतको जलजला गाउँपालिका-२ मा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ । पर्वतको जलजला गाउँपालिका-२ स्थित मल्लाज दहमा सोमबार राति स्थानीय ६९ वर्षीय

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

भक्तपुर । भक्तपुरमा श्रीमान्‌को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर आएका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले श्रीमती २१ वर्षीया पवित्रा राईलाई कुटपिट

धारिलो हतियार प्रहार गरी १५ वर्षीया बालिकाको विभत्स हत्या

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ । खोटाङ जिल्ला

कुवेत लैजाने भन्दै महिलालाई श्रीलंका पुर्‍याए

काठमाडौं । महिलालाई कुवेत पठाइदिन्छु भनी श्रीलंका पुर्‍याएर बन्धक बनाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका-४ घर भएका ४७ वर्षीय मदुला मियाँ भनिने मुर्तुजा

कोदालोले टाउकोमा प्रहार गरेर श्रीमतीको हत्या

सिन्धुली – सिन्धुलीमा श्रीमान्‌ले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दुधौली नगरपालिका–१४ ज्यामिटारका ३५ वर्षीय बुद्धबहादुर विकले बुधबार आफ्नी श्रीमती ३४ वर्षीया चेतकुमारी विकको हत्या गरेका हुन् ।