प्रशासन

सूर्यविनायक नगरपालिकाले मनायो ९ औं स्थापना दिवस

भक्तपुर -सूर्यविनायक नगरपालिकाले आफ्नो ९ औं स्थापना दिवस मनाएको छ । मंगलबार कटुन्जे स्थित नगरपालिकाले आफ्नै नव निर्मित भवनमा ९ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा नगर प्रमुख बासुदेव

रास्वपाका केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेसहित केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला रास्वपाका केन्द्रीय नेताहरूले गरेको आन्दोलनले अदालतको

दीपक मनाङे पक्राउ

काठमाडौँ । प्रहरीले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङलाई पक्राउ गरेको छ । मङ्गलवार बिहान प्रहरीले राजधानीको सानो भर्‍याङबाट दीपक मनाङेलाई पक्राउ गरेको हो । सर्वोच्च अदालतले कात्तिक

बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ : नेपाल सरकार

काठमाडौँ- नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञिप्तिमार्फत बङ्गलादेशमा पछिल्ला केही सातादेखिको प्रदर्शनका क्रममा भएको जनधन र सम्पत्तिको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको

बङ्गलादेश आन्दोलनको प्रभाव: नेपालमा सुरक्षा निगरानी बढाइयो

काठमाडौँ – बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ । गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश

आज उपत्यकाका पालिकाहरुमा सार्वजनिक बिदा

काठमाडौं- आज उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ । बिहीबार मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले

यस्तो छ क्रिकेटर लामिछानेले सफाइ पाउनुको कारणहरु

काठमाडौँ – उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको

अवैध भुक्तानी प्रक्रियाको हिस्सेदार नबन्न सिआइबीको आग्रह

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ । अनुसन्धानका क्रममा विदेशी मुलुक

अवैध सुन कारोबार गर्ने मुख्य योजनाकार पक्राउ

काठमाडौँ- प्रहरीले मलद्वारमा लुकाएर ल्याएको एक किलो सुनका मुख्य योजनाकारलाई झण्डै एक वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का विकास योञ्जनलाई मंगलबार अपराह्न

पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा राख्नु भएको छ । मङ्गलवार सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै प्रेस