| आइतवार, बैशाख २, २०८१

विभागद्वारा प्याज आयातकर्ता सँग खरिदबिक्रीको कागजात माग

काठमाडौँ, ३० भाद्र – बजारमा प्याजको मूल्य अचानक वृद्धि भएपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटी बजार अनुगमन गरेको छ ।

अनुगमनको क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कालिमाटीस्थित प्याजका ३ आयातकर्ता र  ३ प्याजको थोक बिक्रेता ३ वटा गरि ६ व्यवसायको प्याज खरिदबिक्री कागजात सहित ३ दिनभित्र उपस्थित हुन आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्